Official website of the Trekking Agencies' Association of Nepal
Newsletter

Happy 47th Anniversary of TAAN !!!

May 28, 2025 TAAN Secretariat 4 Photos

२४०० भन्दा बढी ट्रेकिङ कम्पनीहरूको राष्ट्रिय छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४७औँ स्थापना दिवसको उपलक्ष्यमा आज जेठ १४ अर्थात् २८ मेका दिन संघका अध्यक्ष श्री सागर पाण्डेलगायत काठमाडौंमा उपलब्ध हुनुभएका कार्यसमितिका पदाधिकारीहरू तथा सदस्यहरूको समुपस्थितिमा टान सचिवालय, मालीगाउँ, काठमाडौंमा ४७औँ वर्ष अंकित केक काटी, दीप प्रज्वलन गरी भव्य रूपमा मनाइयो।